Aakar

Aakar

Link to Aakar Post

एउटा सभा #Satire #Poem

Posted: 24 Apr 2011 05:34 PM PDT


१)

क्राइष्टलाई झैँ काँटी ठोकी,

महान बनाइदिउँ झैँ लाग्ने !

हुसेनलाई झैँ पासो लगाई,

अमर बनाइदिउँ झैँ लाग्ने !

यस्तै यस्तै

महान आत्माहरुको,

बास छ एउटा सभामा !

अश्लिलता नै लजाउने,

रास छ एउटा सभामा ।

meetings

२)

मर्नै नपरी यिनेर्लेनै,

फुत्तै बैतर्नी तार्लान जस्ता ।

खेल्न मागे बालकहेर्ले,

तारै ऐले झार्लान् जस्ता !

यस्तै यस्तै

महान आत्माहरुको,

बास छ एउटा सभामा !

अश्लिलता नै लजाउने,

रास छ एउटा सभामा ।

 

३)

दक्षिण तिर बगाएर,

उत्तर तिर खोजौँ लाग्ने !

दुई चार झापड पड्काएर,

दुख्यो !!?? भनि सोधौँ लाग्ने !

यस्तै यस्तै

महान आत्माहरुको,

बास छ एउटा सभामा !

अश्लिलता नै लजाउने,

रास छ एउटा सभामा ।

 

४)

मति भर्ने महात्मा भए,

उनैको सामु थुपार्नु हुन्थ्यो !

कोपार्नु सम्म कोपार्नु हुन्थ्यो,

अनि

चिउँडै सम्म लोपार्नु हुन्थ्यो !

यस्तै यस्तै

महान आत्माहरुको,

बास छ एउटा सभामा !

अश्लिलता नै लजाउने,

रास छ एउटा सभामा ।

 

~ घिमिरे सुनिल

Image: stanacosmin

Sai Baba Passed Away

Posted: 23 Apr 2011 10:56 PM PDT


Internationally renowned popular Indian guru,spiritual figure and educator  'Satya Sai Baba' passed away this morning at 7:40am (IST) at hospital according to Aaj Tak. The 84 year old guru Sai Baba died following heart and respiratory problems. He was admitted to hospital at Prashantigram at Puttaparthi on March 28, 2011.

Officials and Doctors who was involved in the treatment of Sai Baba has confirmed his death this morning. Hospital had not published any Medical Bulletin since yesterday.

Satya Sai Baba counts former Indian prime ministers, prominent businessmen and cricketers among his followers, many of whom consider him a living god.

Aaj Tak reported, Guru's body will be kept for two days for offering the last tribute.

RIP Sai Baba.

Image via: wikipedia

 

Information Sharing Copyright © 2011