Aakar

Aakar

Link to Aakar Post

अहिले नगरे कहिले ? हामीले नगरे कसले ? #ComeOnYouthStandUp

Posted: 13 May 2011 06:31 PM PDT


अहिले नगरे कहिले ? हामीले नगरे कसले ? भन्ने कुरालाई मध्यनजर गर्दै आज युवाहरुले संविधान सभा भवन अगाडि धर्ना दिने भएका छन् ।

youth

Come on "YOUTH" ....."STAND UP".......!! नामक फेसबुक 'इभेन्ट' मार्फत  जम्मा भएका युवाहरुले संविधान बनाउन दवाव दिने उद्देश्यले संविधान सभा भवन अगाडि  आज (शनिबार) बिहान ८ बजे देखि धर्ना दिने भएका हुन् ।

राजनितिक दल का नेताहरु का भाषण बाट वाक्क र दिक्क भएका युवाहरुले, आफ्नो देश बनाउन युवाहरु नै अघि सर्नुपर्छ र युवाहरु जागरुक हुनुपर्छ भन्दै, केही महिना अघि फेसबुक मा अभियान सुरु गरेका थिए । यसअघि अघिल्लो शनिवार 'नेपाल युनाइट्स' नाम को फेसबुक पेज मार्फत चार-पाँच सय युवा माइतिघर मा भेला भएका थिए ।

youth facebook

आज को कार्यक्रम को लागि मेरो उपस्थिति छ भनेर फेसबुकमा जनाउने को सङ्ख्या नौ हजार नाघिसकेको छ र यो अझै बढ्दो क्रम मा रहेको छ ।

फेसबुक मा कार्यक्रम को बारेमा यस्तो लेखिएको छ :

Lets come together on 14th of May at Constituent Assembly Building for a silent protest against the government and all the so called leaders....lets make them aware how much UNITED we people are... हामी कुनै पोलिटिकल पार्टि को मान्छे हैन, एउटा आम नेपाली को नाताले आफ्नो हक र अधिकार को लागि आवाज उठाउनै पर्छ…lets represent the youth and student population of the country...

THERE WON"T BE ANY SLOGANS>>>>>>THERE WILL BE SILENT MASS GATHERING .......AND NO FLAGS REPRESENTING ANY POLITICAL PARTY WILL BE ENTERTAINED>>>PLZZZZZ.........YOU CAN BRING THE PLACARDS.....and NATIONAL FLAG IF U HAVE...

************************************************
Share the word
Twitter hashtag : #ComeOnYouthStandUp
************************************************
NOTE: The main objective of this event is to pressurize the leaders to give full commitment to the constitution writing process and to aware every youth to raise voice against every misdeeds of the leaders ... WE are here to take Stock… we need answers from them…

Event Details:

Come on "YOUTH" ....."STAND UP".......!!!!!

Time : Saturday, May 14 · 8:30am - 10:00am

Location : Infront of Constituent Assembly Building. New Baneshwor

 

Information Sharing Copyright © 2011